कांग्रेसमा चरम असन्तुष्टि छताछुल्ल

काठमाडौं । निर्वाचनमा पराजय भएपछि नेपाली कांग्रेसको केन्द्रदेखि स्थानीय तहसम्म चरम असन्तुष्टि बढ्दै गएको छ । पराजयको समीक्षा गर्न बैठकको माग गर्दै आएका नेता तथा कार्यकर्ताको आवाजलाई नेतृत्वले बेवास्ता गरेको छ । जसले गर्दा स्थानीय नेतृत्वदेखि गुट–उपगुटको कोठे बैठकमा नेतृत्वको कडा आलोचना हुन थालेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएको एक महिना … Continue reading कांग्रेसमा चरम असन्तुष्टि छताछुल्ल